कांग्रेस निकट नेपाल थारु संघमा ९८ जना मनोनित (नामावलीसहित)
काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल थारु संघ केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना मनोयन भएका छन् । सभापति शेरबहादुर देउवाले आइतबार संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ सदस्य मनोनयन गरेका हुन्।
शिवनारायण महतो गुरौको अध्यतामा गठित नेपाल थारु संघ,केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना मनोनिमत भएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।