वेस्ट इन्डिज एविरुद्ध रोहित पौडेलको सतक प्रहार
काठमाडौं : रोहित पौडेलले वेस्ट इन्डिज एविरुद्ध सतक प्रहार गरेका छन्। उनले ४७ बलमा १० चौका र ५ छक्कासहित सतक प्रहार गरेका हुन्। यसअघि उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए।