नेपाललाई सातौं झट्का : अर्धशतक बनाएर सन्दीप जोरा आउट

नेपाललाई सातौं झट्का : अर्धशतक बनाएर सन्दीप जोरा आउट

काठमाडौं :  अर्धशतक बनाएर सन्दीप जोरा आउट भएका छन्।  उनी  ४० बलमा ५० रन बनाएर आउट भएका हुन्। युएईका मोहम्मद फारुकले जोरालाई आउट गराएका हुन्।

योसहित नेपालले ८९ रनमा ७ विकेट गुमाइसकेको छ। यसअघि कप्तान रोहित पौडेल,आसिफ शेख , कुशल भुर्तेल,कुशल मल्ल,सोम्पाल कामी, दिपेन्द्र सिंह ऐरी आउट भइसकेका छन्।  

एसीसी प्रिमियर कपअन्तरगत फाइनल प्रवेशका लागि युएईविरुद्ध जारी खेलमा नेपालले बलिङ गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.