जंगलको आगलागी अस्पताल पसेपछि... (फोटो फिचर)

जंगलको आगलागी अस्पताल पसेपछि... (फोटो फिचर)
तस्बिर : अशोक दुलाल
सुन्नुहोस्

ललितपुर : पछिल्लो समय देशभर आगलागी भइरहेको छ। आगो बस्तीमा पसेर दुःख दिइरहेको सन्दर्भमा मंगलबार ललितपुरको टिकाभैरवस्थित आनन्दवन अस्पतालमा तनाव भयो।

विहानै जंगलको आगो अस्पताल परिसरको एक टहरामा आईपुगेर छानामा रहेको पात पतिङ्कर बलेपछि अस्पतालमा स्थानीय, प्रहरी, सेनासँगै दमकल र अग्नी नियन्त्रक आएर निभाएका छन्।

अस्पताल परिसरमा धुँवाको मुस्लो मडारिएपछि ९३ जना विरामी अर्को भवनमा सारिएको थियो। दिनभरको प्रयन्त्रपछि अग्नी नियन्त्रकले अस्पताल वरपरको आगो निभाएका थिए। 

nullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.