MENU

राशिफल

Advertisement Space

927 x 120

Contact: 9841 00 00 00

सोमवार, साउन ९, २०७४

  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    वैदेशिक यात्रामा लाभ मिल्नेछ । पतिपत्नीबीच विवाद बढ्नेछ । अध्ययनमा रुचि घट्नेछ । नकारात्मक सोचाइ बढ्न सक्छ ।

  • वृष इ उ ए ओ वा वी वु वे वो

    शत्रु पराजित हुनेछन् । मातापिताको सहयोग मिल्नेछ । चोटपटक लाग्न सक्छ । सुन्दरताप्रति आकर्षण बढ्नेछ ।

  • मिथुन का कि कु घ ङ छ के को हा

     निर्णायक क्षमतामा वृद्धि हुनेछ । आर्थिक लाभ मिल्नेछ । प्रेममा बाधा उत्पन्न हुनेछ । शारीरिक परि श्रम बढ्नेछ ।

  • कर्कट ही हु हे हो डा डि डु डे डो

    बोलीको प्रभाव बढ्नेछ । नवीन कार्य हुनेछन् । प्रियजनसँग भेटको योग छ । व्यापार सामान्य रहनेछ ।

  • सिंह मा मि मू मे मो टा टी टु टे

    दैनिक कार्यमा ढिलासुस्ती हुनेछ । धन खर्च हुन सक्छ । अध्ययनमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । प्रसन्नता बढ्नेछ ।

  • कन्या टो प पी पु ष ण ठ पे मो

    अनपेक्षित लाभ मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ । चिन्ता बढ्नेछ । पेटको समस्याले सताउनेछ ।
     

  • तुला र री रु रे रो ता ती तू ते

    चञ्चलता बढ्नेछ । मुद्दा–मामिलाको सामना गर्नुपर्ला । स्वास्थ्योपचारमा खर्च बढ्नेछ । काममा स्थायित्व आउनेछ ।

  • वृश्चिक तो ना नी नू ने नो या यि यु

    प्रतिष्ठामा वृद्धि हुनेछ । भूमि, वाहनको खरिदबिक्री हुन सक्छ । धन सञ्चय गर्ने देखिन्छ । मातापिताको सहयोग प्राप्त हुनेछ ।

  • धनु य यो भा भी भू ध फा ढ भे

    व्यवसायमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । परोपकारको भावनामा वृद्धि हुनेछ । बोलीको प्रभाव बढ्नेछ ।

  • मकर जो जा जी खी खू खे खो गा गी

    निर्णायक क्षमता बढ्नेछ । दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ । प्रशासनिक सफलता मिल्नेछ । आलस्य बढ्नेछ ।

  • कुम्भ गू गे गो सा सी सु से सो द

    विद्या प्राप्तिको योग छ । स्फूर्ति बढ्नेछ । आर्थिक स्रोत मजबुत रहनेछ । धार्मिक यात्रा हुन सक्छ । प्रेममा बाधा उत्पन्न हुनेछ ।

  • मीन दि दू थ भ ञ दे दो चा ची

    अध्यापनमा सफलता मिल्नेछ । धन सञ्चय गर्ने अवसर मिल्नेछ । वैदेशिक व्यवसायमा सुधार आउनेछ