MENU

सरसफाइमा प्रहरी र नागरिक सँगसँगै

635x90

शुक्रवार, चैत ४, २०७३ 2333 पटक पढिएको

Share This

३३ सातादेखि सुरु भएको पर्वत सदरमुकाम कुश्माबजार सरसफाई अभियान अन्तर्गत शुक्रबार वडागाउँ–कैया झोलुङ्गे पुल र वडागाउँ–मुडिकुवा पुल परिसरमा सरसफाई गरिएको छ । उक्त क्षेत्रको वातावरण सफा र स्वच्छ राख्नका लागि सरसफाई गरिएको कुश्मा नगरपालिकाको कार्यालयले जनाएको छ । तस्बिर : माया अधिकारी

प्रतिकृया दिनुहोस

Annapurna635x90_1