MENU

सनी लियोन रक्सी पिएर मातेपछि...

patan-college

एजेन्सी आइतवार, चैत ६, २०७३ 50862 पटक पढिएको

Share This

635-x-85

एजेन्सी: बलिउड अभिनेत्री सनी लियोनले एक कार्यक्रममा पिएर सम्हालिन नसक्ने भएपछि उनलाई सम्हाल्न उनका श्रीमान् डेनियललाई हम्मेहम्मे परेको थियो।

मातेको तस्बिर सनीले आफैं सामाजिक सञ्जाल इन्स्टाग्राम ट्विटर र फेसबुकमा सेयर गर्दै ' बिफोर रेडबुल एण्ड आफ्टर बिफोर रेडबुल' क्याप्सन लेखेकी छन्।

उनले सेयर गरेको तस्बिरमा सयौ फ्यानहरु समेत सहमति जनाएका छन् भने कसैले उनको प्रशंसा समेत गरेका छन्।

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2