MENU

४७ किलोको माछा बल्छीमा परेपछि

635x90_1

शिवराज खत्री शनिवार, बैशाख २, २०७४ 155998 पटक पढिएको

Share This

635-X-85

अछाम : अछामको बुढीगंगा नदिमा ४७ किलोको माछा बल्छीमा परेको छ । कैलाशखोला र बुढीगंगा नदिको दोभान छित्रेमा सोकटका युवाले छाताको सरियाबाट बनाएको बल्छिमा उक्त माछा परेको हो ।

गौच जातको उक्त माछा सदरमुकाम मंगलसेनमा काटेर बिक्री गर्दा ४७ किलोग्रामको भएको थियो । माछा खरिदका लागि तँछाड-मछाड भएको थियो । केही बर्ष पहिले पनि सोही गाउँका युवाहरुले बुढीगंगाको चित्रेमै ६० किलो र २६ किलोको गौच जातकै माछा पासामा हालेर मारेका थिए ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2