MENU

सार्क हेल्मेट बजारमा

635x90_1

अन्नपूर्ण शुक्रवार, बैशाख ८, २०७४ 570 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : ज्योति गुप्रअन्तर्गत बाइक माइन्डेड प्रालिले नेपाली बजारमा सार्क हेल्मेट भिœयाएको छ । अन्तर्राष्ट्रिय बजारमा डिजाइन र सेफ्टीका लागि निकै ख्याति कमाएको सार्क हेल्मेट नेपाली बजारमा इन्ट्री लेभलदेखि फ्ल्यागसिप मोडलसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यसको मूल्य १८ हजारदेखि ७८ हजारसम्म पर्नेछ । सार्क हेल्मेट काठमाडौंको कान्तिपथ र टेकुमा उपलब्ध छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2