MENU

गुगलले मनायो नेपालको १०औं गणतन्त्र दिवस

635x90_1

अन्‍नपूर्ण सोमवार, जेठ १५, २०७४ 17063 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : इन्टरनेट सर्च इन्जिनको बादशाह गुगलले नेपालको १०औं गणतन्त्र दिवस मनाएको छ। उसले आफ्नो अग्र भागमा नेपालको झण्डा राखेर गणतन्त्र दिवस मनाएको हो।

मानिसहरुले सर्ज इन्जिन गुगल डटकम वा गुगलडटएनपी डटकम लग इन गर्दा नेपालको चन्द्र सूर्य अंकित रातो झण्डा अगाडि देखापर्छ। उक्त ठाउँमा क्लिक गर्दा नेपालको गणतन्त्र दिवस सम्बन्धी जानकारी, समाचार, तस्बिर तथा अन्‍य गतिविधिबारे जानकारी गुगलले राखि दिएको छ।

गुगलले कुनै पनि देशको गणतन्त्र दिवस, स्वतन्त्रता दिवस लगायत महत्वपूर्ण राष्ट्रिय दिवसमा उक्त मुलुकको भण्डा तथा चिह्न अग्र पृष्ठमा राख्‍दै आएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2