MENU

नियमविपरीत ७ रुपैयाँ एमवि इन्टरनेट बिक्री

635x90_1

अन्नपूर्ण शनिवार, जेठ २७, २०७४ 17263 पटक पढिएको

Share This

635-X-85

काठमाडौ : सर्त नियम विपरीत एभरेष्ट लिंक कम्पनीले सात रपैयाँ प्रति मेगावाइट (एमवि) इन्टरनेट विक्री गर्दे आएको छ। ग्रामिण क्षेत्रमा इन्टरनेट (इमेलसहित) को सेवा शर्त अनसार पर्‍याउने भनी २०७१ साल माघ १३ गते देखि सेवा शर गरेको कम्पनीले महँगो मल्यमा इन्टरनेट बिक्री गर्दै आएको हो।

कम्पनीले काठमाडौं उपत्यका, महानगर, उपमहानगर, नगरपालिका भन्दा बाहेकका क्षेत्रमा सेवा विस्तार गर्न अनमती लिएको छ। नेपाल दर सञ्चार प्राधिकरणसँग १२८ केविपीएस क्षमताको इन्टरनेट प्रति महिना ८ सय, २५६ केविपीएस १४५०, ५१२ केविपीएसको २५०० र एक एमवि क्षमताको मासिक ३५०० मा बिक्री गर्न अनमती लिएको छ।

कम्पनीले अनमती विपरीत एक सय एमवि टाटालाई सात सय रपैयाँ, एक जिवि डाटा पाँच हजार रपैयाँमा बिक्री गर्दै आएको पाइएको हो।
दर सञ्चार प्राधिकरणका निर्देशक परसोत्तम खनालले अनमती दिए विपरीत काम भएको भए तत्काल नियमन गरी कारवाही गर्ने बताउनभयो।

प्राधिकरणसँग गरेको सहमती भन्दा वाहिर जो कनै कम्पनीले काम गरेको पाए कारवाही गर्ने उहाँले बताउनभयो। एक एमवि डाटाको मल्य सात रपैयाँ भन्न संसारकै महँगो मल्य हन सक्ने समेत उहाँले बताउनभयो।

काठमाडौंको वालवाटारमा प्रधान कार्यालय रही नाम्चेमा सम्पर्क कार्यालय विस्तार गरी काम गरेको एभरेष्ट लिंकको वेवसाइडमा खलाएको छ। साइडमा खलाएका नम्बरमा सम्पर्क नहने गरे पछि प्राधिकरणका कर्मचारीले समेत नियमनका लागि तत्काल पहल गर्ने बताएको छ।

सोलखम्बको लक्ला, नाम्चे, तेङबोचे, गोरक्छेप हँदै सगरमाथा आधारशिविरसम्म कम्पनीले सेवा विस्तार गरेको छ। सिमित समयका लागि मात्र काम लाग्ने गरी यजर नाम र पासवर्ड सहितको कार्ड बिक्री गर्ने गरेको छ। एक सय एमविको सात सय, पाँच सय एमवी तीन हजार रपैयाँ, एक जिवी पाँच हजार रपैयाँ र
७.५ जिवीलाई २२ हजार पाँच सय मा सिमित सयमका लागि बिक्री गर्दे आएको छ। प्राधिकरणले डाटा प्याकमा बिक्री गर्न मिल्ने गरी अनमती दिएको छैन।

एनसेल र नेपाल टेलिकमले टावर विस्तार गरी थ्रिजी सहितको सेवा दिए पनि एभरेष्ट लिंकसँग मिलेर नेटवर्कनै बन्द गर्ने गरेको समेत आरोही गाइड संजिव गरङले आरोप लगाउन भयो। दवै मोवाइलको टावर आए पनि साँझ एक घण्टामात्र नेटवर्क दिने तर थ्रिजि सबिधा नदिने गरेको उहाँले बताउनभयो।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2