MENU

ट्रकले ठक्कर दिँदा स्कुले बालकको मृत्यु

635x90_1

राजकरण महतो सोमवार, असार ५, २०७४ 13851 पटक पढिएको

Share This

635-X-85

बर्दिबास : स्कुलबाट फर्किदै गरेका ६ बर्षीय बालकलाई ट्रकले ठक्कर दिँदा महोत्तरीको बर्दिबास नगरपालिका ३ पाटुमा मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिबासस्थित गौरीडाँडामा पढ्ने ६ बर्षीय बालक आशिष थापा रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले बताउनुभयो।

स्कुल बसबाट झर्ने क्रममा बा ५ ख ४१ ९५ नम्बरको ट्रकले ठक्क दिँदा बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको मृत्यु पश्चात स्थानीयले बर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्ड बन्द गराएका छन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2