MENU

रोजर फेडेररलाई कीर्तिमानी उपाधि

635x90

अन्नपूर्ण आइतवार, साउन १, २०७४ 5921 पटक पढिएको

Share This

एजेन्सी : ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनको पुरुष एकलतर्फको उपाधि स्विट्जरल्यान्डका रोजर फेडेरर जितेका छन् । फेडेररले आइतबार राति भएको फाइनलमा क्रोएसियाका मारिन सिलिचलाई ६—३, ६—१, ६—४ अंकले हराउँदै उपाधि हात पारेका हुन् ।

फेडेरर आठपटक विम्बल्डनको उपाधि जित्ने पहिलो पुरुष खेलाडी पनि बनेका छन् । उनले जितेको ग्रान्डस्लाम उपाधिको संख्या पनि १९ पुगेको छ । एपी÷रासस

प्रतिकृया दिनुहोस

Annapurna635x90_1