MENU

ममताको नेपाल मोह

635x90

अन्नपूर्ण सोमवार, साउन २, २०७४ 3437 पटक पढिएको

Share This

काठमाडौं : बलिउडमा उदाउँदै गरेकी नेपाली चेली ममता शर्मा म्युजिक भिडियो छायांकनका लागि नेपाल आएकी छन् । चलचित्र 'द पावर'बाट बलिउडमा प्रवेश गरेकी ममता केही म्युजिक भिडियो छायांकनका लागि नेपाल आएकी हुन् ।

केही समय पहिला नेपाल आएर उनले गायक राजेशपायल राईको चर्चित गीत 'लाखौं जन्म'को म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । उनी पुनः म्युजिक भिडियोकै लागि नेपाल आएकी हुन् । दिल्ली, गुडगाउँमा बस्दै आएकी ममता म्युजिक भिडिया र चलचित्रमा त्यत्तिकै सक्रिय छन् ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1