MENU

प्रधानन्यायाधीश पराजुलीद्वारा सपथ ग्रहण

635x90_1

अन्नपूर्ण सोमवार, साउन २, २०७४ 2240 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीले सोमवार विहान पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पराजुलीले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, सुरक्षा निकायका प्रंमुख सहित उच्च सरकारी अधिकारीहरुको समेत उपस्थिति थियो । पराजुलीले आजै देखि प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नु भएको छ ।

आईतवार संसदीय सुनुवाई विशेष समितिले कायममुकायम प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1