MENU

शरणार्थी संख्या सीमित गर्ने प्रस्ताव मर्केलद्वारा अस्वीकार

635x90_1

अन्नपूर्ण सोमवार, साउन २, २०७४ 8861 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

बर्लिन (जर्मनी) : जर्मन चान्सलर एङ्गेला मर्केलले शरणार्थीहरुको संख्या सीमित गर्ने क्रिश्चियन सोसियल युनियनको प्रस्तावलाई अस्वीकार गर्नुभएको छ । 


सिडियु पार्टीको भगिनी संगठन क्रिश्चीयन सोसियल युनियन (सिएसयु)ले चान्सलर मर्केलसँग देशमा शरणार्थीहरूको संख्यालाई सीमित गर्न प्रस्ताव गरेको थियो । 

“सकेसम्म यसलाई समिति गर्ने प्रयास त रहन्छ, तर शरणार्थीका लागि सिएयुले तोकेको माथिल्लो सीमा म स्वीकार गर्न सक्दिन,” मर्केलले एक टेलिभिजन च्यानलको विषेश अन्तर्वार्तामा भन्नुभयो । 

सिएसयुले शरणार्थीहरुको संख्या कम गराउने विषयमा कानुन निर्माणका शिलशिलामा पनि दवाब दिइरहेको छ । रासस÷सिन्ह्वा 

प्रतिकृया दिनुहोस

थप सामग्री

Annapurna635x90_1