MENU

अब ८० देशबाट बिनाभीसा कतार जान सकिने

635x90_1

अन्‍नपूर्ण बिहीबार, साउन २६, २०७४ 7059 पटक पढिएको

Share This

635-X-85

काठमाडौं: कतारले ८० देशका मानिसलाई बिनाभिसा कतारमा प्रवेश दिने भएको छ। कतारको गृहमन्त्रालय, टुरीजम अथोरीटी र कतार एयरवेजबीच भएको बैठकले ८० वटा देशलाई भीसा फ्रि गरेको हो।

यो नियम तुरुन्तै लागु हुने उल्लेख गरिएको छ। यो सँगै उक्त ८० देशका कतार घुम्न चाहाने मानिसले भिसा आवेदन र सूल्कको कुनै झन्झट लिनु पर्ने छनै।

कतार घुम्नजानेले आफ्नो पासपोर्टका साथ सोझै एयरपोर्टमा गएर टिकट काट्ने स्थानबाट मल्ट्रिइन्ट्री छुट नि:शूल्क लिएर न्यूनतम ६ महिनाको लागि जाने र फकिर्ने टिकट लिएर जान सक्ने कतार एयरवेजले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रेस विज्ञप्तिमा उल्लखे भए अनुसार अष्ट्रलिया, बेल्जीएम, साइप्रस, चेक रिपब्लीका, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, आइसल्याण्ड, इटाली, नर्वे, पोल्याण्ड, पोर्चुगल, टर्कि, भारत, चिली, जापान, मलेसीया लगाएत ८० देश रहेका छन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2