MENU

कसरी बने मनोज गजुरेल डोनाल्ड ट्रम्प ? (भिडियो)

635x90_1

अन्नपूर्ण शुक्रवार, साउन २७, २०७४ 39711 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : यस वर्षको गाईजात्राको आकर्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बने । गाईजात्रामा साँच्चिकै अमेरिकी राष्ट्रपति ट्रम्प आएका होइनन् । आफूलाई बहुरुपी बनाउन सिपालु चर्चित हास्यकलाकार मनोज गजुरेल आफैँ ट्रम्प बने । धेरैले गजुरेललाई ट्रम्पको रुपमा खुब मन पराए । ‘यो वर्षको गाईजात्रा मेरो ट्रम्प रुपले अन्तराष्ट्रिय स्तरमै चर्चाको विषय बनेको छ’, गजुरेलले भने । वास्तवमै गजुरेल कसरी ट्रम्प बने त भिडियो हुेर्नुहोस् : 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2