MENU

नेपाल चिकित्सक संघ पनि आन्दोलनमा

635x90_1

अन्नपूर्ण शुक्रवार, साउन २७, २०७४ 927 पटक पढिएको

Share This

635-X-85

काठमाडौं: नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गने निर्णय गरेको छ।

त्यसका लागि संघले आफ्ना सम्पूर्ण सदस्यहरुलाई पत्राचार गर्दै डा. केसीको जीवन रक्षाका लागि सरकारलाई दवाव दिने निर्णय भएको र सोही अनुसार आकस्मिक बाहेकका सेवा बन्द गर्न÷गराउन निर्देशन दिएको हो।

चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन गठित कार्यदलले विवादास्पक निर्णय गरी संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको पूर्ण बैठकमा पेश गरेको भन्दै संघले आपत्ति समेत प्रकट गरेको छ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2