MENU

‘तिमी बिना’मा नम्रताको रोमान्स सार्वजनिक (भिडियो)

635x90_1

अन्नपूर्ण शुक्रवार, साउन २७, २०७४ 3286 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : गायक शरद ढुंगेलको पहिलो एल्बम ‘प्रतिध्वनी’को ‘तिमी बिना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एल्बममा समावेश पाँच गीत मध्ये तिमी बिनाको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा हेमन्त ढुंगेलका शब्द रहेका छन् भने भिडियोमा रञ्जन रिमाल र नम्रता योगीको रोमान्स समेटिएको छ।

युवराज वाइवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन्।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2