MENU

दाङको हापुर खोलामा शव भेटियो

635x90_1

गोपाल शर्मा आइतवार, साउन २९, २०७४ 987 पटक पढिएको

Share This

635-X-85

दाङ : दाङको हापुर खोलामा एक जना महिलाको शव भेटिएको छ । हापुरको प्रहरी चौकी नजिक खोलाले बगाएको अवस्थामा महिलाको शब भेटिएको हो । शब कसको भन्ने पहिचान खुल्न सकेको छैन् ।  अविरल वर्षाका कारण बाढीले शब बगाएसँगै दाङमा मृत्यु हुनेको संख्या तीन जना पुगेको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2