MENU

पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु

635x90_1

अन्नपूर्ण आइतवार, साउन २९, २०७४ 829 पटक पढिएको

Share This

635-X-85

हेटौँडा : मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका-१० मन्थलीमा आइतबार बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए। रासस

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2