MENU

मेरी कोमपछि पिटी उषा बन्दै प्रियंका

patan-college

अन्नपूर्ण शुक्रवार, असोज २०, २०७४

Share This

635-x-85_1

प्यानल

पूर्व विश्वसुन्दरी एवं बलिउड अभिनेत्री प्रियंका चोपराले भारतकी ओलम्पियन बक्कर मेरी कोमको जीवनीमा आधारित चलचित्र मेरी कोमपछि अर्की विख्यात धाविका पिटी उषाको जीवनीमा आधारित चलचित्रमा अभिनय गर्ने चर्चा चलेको छ ।

रावथी एस बर्माले बनाउन लागेको यस चलचित्रका लागि उनले प्रियंकासँग कुरा पनि गरिसकेका छन् । यस विषयमा प्रियंकाले रुचि देखाए पनि हलिउड चलचित्रका कारण लगभग दुई वर्ष उनीसँग समय छैन ।

अझ प्रियंकाले यस विषयमा अध्ययन, तयारी र विशेष प्रशिक्षण लिनु पर्ने हुन्छ । तापनि निर्माण पक्ष र प्रियंका यो प्रोजेक्ट गर्ने मुडमा रहेको बताइएको छ ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost