MENU

निर्माण व्यवसायी हत्या प्रकरण : पेस्तोल र गोलीसहित तीन जना पक्राउ (नामसहित)

635x90_1

लोकेन्द्र प्रसाइ सोमवार, असोज २३, २०७४ 70186 पटक पढिएको

Share This

635-X-85

काठमाडौ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई तीन राउण्ड गोली र पेस्तोलसहित पक्राउ गरेको छ । काठमाडौका प्रहरी प्रमुख रविन्द्र धानुकले मिनभवनको सडकजाम गरिरहेका निर्माण व्यवसायीलाई घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्ने जानकारी गराएका छन् । 

 

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका छिरिङ तामाङ,सञ्जय तामाङ र दिलिप लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बौद्ध जोरपाटीबाट अपरान्ह ३ बजे पक्राउ गरिएको हो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2