MENU

लेक लागेर बेलायतीको पर्यटकको मृत्यु

635x90_1

रासस बिहीबार, असोज २६, २०७४ 1490 पटक पढिएको

Share This

635-X-85

विराटनगर: सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-४ मा आज लेक लागेर एक बेलायतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेलायती पासपोर्ट नं ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङ रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

गोस्टलिङ बिहीबार बिहान सोही स्थानको डोले रिसोर्टको कोठा नं १७ मा बसेका थिए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2