MENU

लोकेन्द्र विष्ट मगरले माओवादी केन्द्र छाडे

635x90_1

अन्नपूर्ण बिहीबार, असोज २६, २०७४ 21201 पटक पढिएको

Share This

635-X-85

काठमाडौं: माओवादी केन्द्रका सचिवालय सदस्य लोकेन्द्र विष्ट मगरले पार्टी परित्याग गरेका छन्। बिहीबार अन्‍नपूर्णसँग कुरा गर्दै आफूले पार्टी छाडेको बताए।

उनले भने, ' मैले पार्टी परित्‍याग गरिसके। अब पुन: पार्टीमा फर्किनेछैन।'पूर्वपर्यटनमन्त्री समेत भइसकेका मगर कालो धानखेती समेत गरेर बसेका थिए।

यस्तै त्‍यसअघि पनि पार्टीबाट राजनीमा दिइसकेका मगर पुन: पार्टीमा फर्किएका थिए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2