MENU

राष्ट्रपतिबाट चिकित्सा शिक्षा अध्यादेश जारी

अन्नपूर्ण शुक्रवार, कात्तिक २४, २०७४ 2568 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले 'राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४' जारी गरेकी छन् ।

मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम बिहीबार जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा. डा. गोविन्द केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न आग्रह गरेका थिए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2