MENU

देश छोडेपछि, देशको माया झनै लाग्दो रहेछ (भिडियो)

635x90_3

अन्नपूर्ण शुक्रवार, कात्तिक २४, २०७४ 1720 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : गायक अनिश पाण्डे बेलायतमा बस्छन् । बेलायतबाट नै संगीत साधनामा उनी समय खर्च गरिरहेका छन् । पाण्डेले राष्ट्रिय भावनाले ओतप्रोत गीत मेरो नेपालको भिडियो सार्वजनिक गरेर आफ्नो देशप्रतिको माया र सद्भावलाई आम नेपाली मनसँग बाँडेका छन् ।

‘मनदेखि मन’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका हुन् ।
गीतमा भानु भट्टराईको शब्द छन् भने गायक स्वयमको संगीत छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2