MENU

नेपालको दोस्रो विकेट पतन, १९ रनमा अनिलकुमार शाह आउट

अन्नपूर्ण शनिवार, कात्तिक २५, २०७४ 2380 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : नेपालको दोस्रो विकेट गुम्यो लयमा व्याटिङ गरिरहेका अनिलकुमार शाह आउट भएका छन् । २२ बलको सामना गरेका उनले १ छक्का र ३ चौकासहित १९ रन बनाए । व्याटिङमा कप्तान दिपेन्द्रसिंह एेरी आएका छन् । १४ ओभरको समाप्तिमा नेपालको स्कोर ५५ रन भएको छ ।

शुक्रबारदेखि मलेसियामा सुरु भएको एसीसी यू(१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । क्वावालम्पुरको किनरारा मैदानमा जारी खेलमा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएपछि नेपालले व्याटिङ गरिरहेको छ । 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2