MENU

एसीसी यू -१९ एसिया कप : बंगलादेशले १८१ रनको लक्ष पायो

अन्नपूर्ण शनिवार, कात्तिक २५, २०७४ 1776 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशले जितका लागि १८१ रनको लक्ष पाएको छ । क्वावालम्पुरको किनरारा मैदानमा जारी खेल मा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएको थियो। ४०.१ ओभरमा ६ विकेटको क्षतिमा नेपालले १६७ रन बनाउँदा पानी परेर खेल रोकिएको थियो।

हाल व्याटिङ गरिरहेको बंगलादेशले ७ ओभरको समाप्तिमा कुनै विकेट नगुमाइ २४ रन बनाएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2