MENU

भोटका लागि गगनको नमस्कार

अन्नपूर्ण शनिवार, कात्तिक २५, २०७४ 6480 पटक पढिएको

Share This

635-X-85_1

कपनमा स्थानीयसँग भोट माग्दै काठमाडौं क्षेत्र ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेता गगन थापा । पूर्वमन्त्री समेत रहेका थापा वाम गठबन्धनका उम्मेदवार एमालेका युवा नेता डा. राजन भट्टराईसँग चर्को प्रतिस्पर्धा हुने भएपछि केही दिनयता चुनावी प्रचारमा सक्रिय छन् । तस्बिर : सरोज बैजु

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2