MENU

राजधानीकै सडकमा यसरी ट्रक पल्टियो

635x90_3

अन्नपूर्ण आइतवार, कात्तिक २६, २०७४ 8339 पटक पढिएको

Share This

635-X-85_1

आइतबार बिहान ललितपुरका सानेपा हाइटको निर्माणधिन सडकमा ट्रक पल्टिएको छ । सडक निर्माणका लागि ढुंगा लिएर निर्माण स्थल आइपुगेको बा ४ ख ७९७० नम्बरको ट्रक दुर्घटनाग्रस्त भएको हो । ट्रक चालकलाई भने केही भएको छैन । बिहानै ट्रक पल्टिएको भए पनि आइतबार साँझसम्म ट्रक उठाइएको छैन । तस्बिर : सुलभ श्रेष्ठ

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2