MENU

साँझपख राजधानीको जाम

635x90_3

अन्नपूर्ण आइतवार, कात्तिक २६, २०७४ 5458 पटक पढिएको

Share This

635-X-85_1

आइतबार साँझ विमानस्थल-तीनकुने र तीनकुने-कोटेश्वर सडकमा देखिएको जाम । हरेक दिन साँझपख यो क्षेत्रमा जाम हुने गरेको छ । नारायणगढ- मुग्लीन सडक मर्मतको काम भइरहेकाले पूर्वका गाडीको चाप कोटेश्वरमा भएकाले यो क्षेत्रमा जाम धेरै हुने गरेको प्रहरीको भनाइ छ । तस्बिर : सरोज बैजु

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2