MENU

मोरङमा लुम्बिनी विकासको शाखा

635x90_3

अन्‍नपूर्ण सोमवार, कात्तिक २७, २०७४ 75 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : मोरङमा लुम्बिनी विकास बैंकले सेवा विस्तारको क्रममा मोरङको सुन्दर हरैचामा आफ्नो ५७औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले एक समारोहबीच उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले बैंकले प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ सेवा प्रदान गर्ने साथै ग्रामिण भेगमा समेत क्रमश सेवा विस्तार गर्दै जाने बताए ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2