MENU

रगतको अभाव भएपछि बुटवलमा सेनाले गरे रक्तदान

अन्नपूर्ण सोमवार, कात्तिक २७, २०७४ 3047 पटक पढिएको

Share This

635-X-85_1


रुपन्देही: डेंगुको महामारीसँगै रगतको अभाव भएपछि नेपाली सेनाका अधिकारीले रक्तदान गरेका छन्।सोमबार बुटवल रेडक्रसले सञ्‍चालन गरेको रक्तदान कार्यक्रममा सहयोगस्वरुप सेनाका अधिकारीले रक्तदान गरेका छन्।

रक्तदान गर्नेमा मेजर कुशल गिरी, क्याप्टेन डा.प्रणय कार्की, क्याप्टेन अभय खड्का, क्याप्टेन खेम अधिकारी लगायत १२ जना सेनाका अधिकारीहरु थिए। उनीहरुले रक्तदान नै जीवनदान भएकाले सहयोग गरेको बताए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2