MENU

‘फलानो’ कार्टुन अब अन्नपूर्णमा

635x90_3

अन्नपूर्ण मंगलवार, कात्तिक २८, २०७४ 6319 पटक पढिएको

Share This

635-X-85_1

चर्चित कार्टुनिस्ट राजेश केसीले अबदेखि ‘अन्नपूर्ण पोस्ट्’ का निम्ति साप्ताहिक रूपमा कार्टुन तयार गर्नेछन् । फलानो २ अन्नपूर्ण पोस्ट् सिरिजमा प्रकाशन हुने उनको पहिलो कार्टुन आजैबाट प्रकाशन प्रारम्भ भएको छ । राजेश केसी बाह्रखरी डटकमका प्रबन्ध सम्पादक पनि हुन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2