MENU

गौचन हत्यामा संलग्नताको आरोपमा दुईजना पक्राउ

सुवास गोतामे , ०, ० 4871 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। गौचनमाथि गोली प्रहार गर्ने गिरोहलाई सूचना प्रदान गरी सहयोग गरेका दुईजनालाई राजधानीबाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार दिउसो महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी पक्राउ गरिएकाहरूबारे जानकारी दिने प्रहरीले जनाएको छ।

शान्तिनगर निवासबाट अनागमनगर महासंघ सचिवालय असोज २३ गते बानेश्वर प्रयागमार्गमा गौचनको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।

घटना अनुसन्धानका लागि प्रहरी नायब महानिरीक्षक (डीआइजी) गणेश केसीको संयोजकत्वमा अनुसन्धान टोली बनाइएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2