MENU

एसिया कप क्रिकेट : नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग खेल्ने

patan-college

अन्नपूर्ण मंगलवार, कात्तिक २८, २०७४ 6096 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनल नेपालले अफगानिस्तानसँग खेल्ने भएको छ। अफगानिस्तान समूह ‘बी’ को विजेता भएपछि नेपालको प्रतिद्वन्द्वी तय भएको हो। नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो। सेमिफाइनल शुक्रबार हुने छ।

अर्को सेमिफाइनलमा पाकिस्तान र बंगलादेश भिड्ने छन्।

बंगलादेशले भारतलाई हराएपछि नेपाल सेमिफाइनलमा

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2