MENU

शिक्षकको लडेर मृत्यु

राजेन्द्र कार्की बुधवार, कात्तिक २९, २०७४ 2278 पटक पढिएको

Share This

635-X-85_1

जाजरकोट : सरस्वती आधारभूत विद्यालय मटेला गर्खाकोटमा कार्यारत शिक्षक दीपक बस्नेतको भीरबाट लडेर ज्यान गएको छ । छेडागाड मटेला निवासी बस्नेत प्राथमिक तहका शिक्षक हुन् ।

मंगलबार घर फर्किने क्रममा चिप्लिएर दुई सय मिटर तल खसेका उनको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बाटो भिरालो र अप्ठ्यारो भएकोले उनी चिप्लिएर लडेको हुन सक्ने स्थानीयको भनाई छ ।

 

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2