MENU

सगुनको शेयर खरिदको समय ७२ घण्टा थपियो

अन्नपूर्ण शुक्रवार, मंसिर १५, २०७४ 3869 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : सगुनले दोश्रो राउण्डको शेयर बिक्रीको म्याद थप गरेको छ। यसअघि अमेरिकाको न्यूयोर्कको समय अनुसार नोभेम्बर ३० तारिख मध्यरातमा सकिने सीमा तोकेको भए पनि विश्वभरबाट शेयरकर्ताको माग अत्याधिक बढेको भन्दै सगुनले ७२ घण्टा सयम समय थप गरेको छ।

सगुनका अनुसार अब न्यूयोर्कबमे समयअनुसार डिसेम्बर ३ तारिकको मध्यरातसम्म लगानी खुल्ला रहनेछ। सगुनमा शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुतेको सगुनको दाबी छ।

हाल थप गरिएको ७२ घण्टाको समयभित्र इच्छुक लगानीकर्ताले www.sagoon.com/invest  मागएर लगानी गर्न सक्नेछन्।

लगानीसम्बन्धी कुनै प्रकारको जिज्ञासा वा प्रश्न भएमा सगुनको इन्भेष्ट पेजमा २४ घण्टा उलपब्ध हुने लाइभ च्याटबाटसहयोग लिन सकिनेछ।साथै सगुनले नोभेम्बर २८ तारिखदेखि शुरुगरेको हटलाइन सेवा पनिउ पलब्ध रहेकोजानकारी गराएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2