MENU

विजय डिस्ट्रिलरीको नयाँ रम बजारमा

अन्नपूर्ण मंगलवार, मंसिर १९, २०७४ 319 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: नेपालको प्रतिष्ठित कम्पनी जावाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको विजय डिस्ट्रिलरी प्रालिद्वारा उत्पादित ग्रान्ड मास्टर रम बजारमा आएको छ । रमका पारखीलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिद्वारा उत्पादित उच्च गुणस्तरीय ग्रान्ड मास्टर रम नयाँ स्वादमा बजारमा आएको हो । कम्पनीले रमलाई आकर्षक बोतलमा बजारमा ल्याएको छ । उक्त रम बजारमा सात सय ५०, तीन सय ७५ र एक सय ८० मिलिको बोतलमा उपलब्ध भएको छ । यसको बजार मूल्य क्रमशः १४ सय, सात सय र तीन सय ५० रहेको कम्पनीले जनाएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2