MENU

सिटिजन बैंकको वेवसाइट सार्वजनिक

अन्नपूर्ण मंगलवार, मंसिर १९, २०७४ 588 पटक पढिएको

Share This

635-X-85_1

काठमाडैं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वेवसाइड www.ctznbank.com सार्वजनिक गरेको छ। यसलाई स्मार्ट फोनबाटै सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ। घरबाट नै खाता खोल्न मिल्ने, कर्जाको लागि निवेदन दिन मिल्नेलगायत सुविधासहितको वेभसाइट सार्वजनिक गरेको हो।

वेवसाइड सार्वजनिकरण गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले समयको प्रवाहसँगै बैंकचल्दै आएको बताए।

‘आगामी दिनहरुमा पनि बैंक नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ सेवालाई सरल र छरितो रूपमा पुर्याउन हामी लागि परेका छौँ’, कार्यकारी अधिकृत पोखरेलले भने।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2