MENU

४५ जिल्लामा मतदान जारी, कहाँ के भइरहेको छ? LIVE UPDATE

अन्नपूर्ण बिहीबार, मंसिर २१, २०७४ 2488 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा आज मतदान भइरहेको छ। राजधानी काठमाडौं सहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान जारी छ। प्रतिनिधिसभा सदस्य तर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान कार्य हुँदैछ। ती निर्वाचन क्षेत्रका लागि १५ हजार ३४४ मतदान मार्फत् विहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

चुनावी लाइभ अपडेट हेर्नुहोस्।

 

 
 

Copy Preview How to use? Cancel iFrame code Still need the traditional iframe embed code? Check here.

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2