MENU

अछाममा पानीले मतदान प्रभावित

शिवराज खत्री बिहीबार, मंसिर २१, २०७४ 836 पटक पढिएको

Share This

635-X-85_1

अछाम : मतदान सुरु नहुदै पानी पर्न थालेपछि अछामको मतदान प्रभावित भएको छ । जनता मावि मेल्लेख मतदान केन्द्रमा मतदान सामाग्रीसंगै कर्मचारी ओट लागेका छन् । बिहान करिब डेढ घन्टासम्म परेको पानी साढे पाच बजे रोकिए पनि पुन सात बजेबाट पर्न सुरु भएको छ।

जिल्लाका अधिकांश ठाउमा मतदान कार्य सुरु हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पानी परेपछि चिसो अत्यधिक बढेको छ । जिल्लाको उच्च लेकाली भेगहरु खप्तड ऋषीदह रामारोशन षोडशालगायतका क्षेत्रमा चिसोले थप प्रभावित गरेको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2