MENU

निधिले गरे मतदान

अन्नपूर्ण बिहीबार, मंसिर २१, २०७४ 778 पटक पढिएको

Share This

635-X-85_1

धनुष ३ प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले भोट हालेका छन् । उनले नगराइन नगरपालिकाको राजेश्वरनिधि उच्चमाविबाट मतदान गरेका हुन् । मतदान गर्दै उनले लोकतन्त्रको पक्षमा मतदान गर्न आग्रह गरे ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2