MENU

भोट हाल्दै उम्मेदवार

अन्नपूर्ण बिहीबार, मंसिर २१, २०७४ 411 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौँ क्षेत्र नम्बर–८ का वाम गठबन्धनका साझा उम्मेदवार जीवनराम श्रेष्ठले काठमाडौँ महानगरपालिकाको वडा नम्बर–१८ भुँइखेल मतदान केन्द्रबाट मतदान गरेका छन्। उनले मतदानपछि आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका नवीन्द्रराज जोशी हुन् । तस्बिर : अन्नपूर्ण

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2