MENU

टर्किस एयरलाइन्स र एयरबसबीच सम्झौता

patan-college

अन्नपूर्ण मंगलवार, पुस २५, २०७४ 720 पटक पढिएको

Share This

635-x-85

काठमाडौं  : टर्किस एयरलाइन्स र ख्याति प्राप्त कम्पनी एयरबस बीच जहाज खरिद गर्ने विषयमा सम्झौता भएको छ । टर्किस एयरलाइन्सले वाइड बडिका लामो दुरीमा उडान गर्ने २५ वटा जहाज खरिद गर्न लागेको हो ।

पेरिसमा भएको सम्झौतामा टर्किस राष्ट्रपति रेसिप र फान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले हस्ताक्षर गरेका छन् । सम्झौतामा यो उडान इतिहासको नयाँ अध्याय भएको चर्चा गरिएको छ ।

सम्झौतामा १०० देखि ६०० सीट क्षमताका जहाज खरिद हुने बताइएको छ । एयरबसलाई विश्वकै सुुविधा सम्पन्न जहाज निर्माता कम्पनीको रुपमा समेत लिने गरिन्छ ।  

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2