MENU

पासोमा परेको चरी बाघलाई जंगलमा छोडियो

patan-college

अन्नपूर्ण बुधवार, पुस २६, २०७४ 1036 पटक पढिएको

Share This

635-x-85

पासोमा परेको चरी बाघलाई जंगलमा छोडिएको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज काठमाडौँमा पर्ने तारेभिर गाउँ नजिकको खोल्सीको झाडीमा पासोमा परेको घाइते संरक्षित चरी बाघको उद्धार गरेर जंगलमा छोडिएको हो। स्थानीयले चरी बाघ पासोमा परेको जानकारी दिए लगत्तै नेपाली सेनाको नयाँ श्रीनाथ  गणको टोलीले बाघलाई निकुञ्जमा छोडेको हो। तस्बिर सौजन्य : राजु घिमिरे

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2