MENU

हट बनिन् जसमिन

patan-college

एजेन्सी शनिवार, पुस २९, २०७४ 407 पटक पढिएको

Share This

635-x-85

मुम्बई : कलर्स च्यानलको ‘दिल से दिल तक’ सिरियलमा सेझी ‘टेनी’ को भूमिकामा देखिएकी जसमिन भसिन सोसल मिडियामा अहिले धेरै देखिन थालेकी छन् । जसमिनको सोसल मिडियामा धेरै फ्यान फलोर्स छन् ।

आफ्ना फ्यानका लागि उनी अक्सर आफ्ना तस्बिर पोस्ट गर्ने गर्छिन् । जसमिनले नयाँ वर्षको अवसरमा एक हट फोटोसुट गराइन् । उनका यी तस्बिर अहिले सबैतिर भाइरल भएका छन् । उनले आफ्नो हट फोटो राखेर उनले सन् २०१८ को स्वागत गरेकी थिइन् । 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2