MENU

कर्मचारी युनियनको अध्यक्षमा वुढाथोकीको उम्मेदवारी

patan-college

अन्नपूर्ण शनिवार, पुस २९, २०७४ 253 पटक पढिएको

Share This

635-x-85

काठमडौं : नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) कोसातौ महाधिवेशनका लागि केन्द्रीय सदस्य राजेन्द्र वुढाथोकीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।

युनियनको यही फाल्गुण ८ देखि १० गते सम्मचितवनमा सातै महाधिवेशन हुँदैछ । शनिबार केन्द्रीय सदस्य, विभिन्न विभागीय र जिल्ला अध्यक्षरुको सहभागीतामा राजधानीमा आयोजित कार्यक्रममा वुढाथोकीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रममा युनियनका तत्कालीन महासचिव जीतबहादुर मडैले पनि उनकाे अध्यक्षको उम्मेदवारीप्रति समर्थन जनाउदै पूर्ण रुपमा सहयोग गर्ने बताएका छन्

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2